Tuesday, October 26
Shadow

समाज

विदेश गएर कमाउने आसमा आफ्नैबाट धोका पाए, अनि…..

विदेश गएर कमाउने आसमा आफ्नैबाट धोका पाए, अनि…..

समाचार, समाज
पुरा खबर, विदेश जाने, कमाउने र रमाउने सपना देख्दा निकै ह'न्डर खाएँ । आफ्नालाई विश्वास गर्दा धो'का पाएँ । तर अरूको कुरामा भन्दा पनि हातको सीपमा विश्वास गर्नु पर्ने रहेछ भन्ने लाग्न थालेको छ आजकाल । उमेरले ३१ वर्षको भएँ । १२ कक्षा पास गरेपछि नै कमाइको बाटो समात्ने मेरो प्रयास सुरु भयो । जसको लागि म वैदेशिक रोजगारीमा जान चाहन्थेँ । विदेश गएर टन्न कमाउने सपना हर दिन जसो देख्थेँ । कमाउन चाहन्थेँ तर न हातमा कुनै सीप थियो न त विदेशको बारेमा ज्ञान नै । कहिले कोरियाको सपना देखेँ त कहिले जापानको । साथीभाइले भिसा मिलाएर पठाउने आश्वासन देखाए । विश्वासभन्दा ठुलो त कै नै छ र संसारमा । मलाई पनि होला झैँ लाग्यो । साथी भाइकै कुरामा विश्वास गरेर २/४ लाख रुपैयाँ फस्यो पनि । जब साथीभाइलाई गरेको विश्वासमाथि घात भयो तब मेरो आँखा खुले । कमाउँछु भनेर मात्र नहुने रहेछ । कमाउनका लागि कि त हातमा सीप क...
गरे के हुँदैन ? कोरियामा चार बर्ष कमाएको पैसाले व्यवसायिक ड्रागन फ्रुटको खेती, करोडौ कमाइ !

गरे के हुँदैन ? कोरियामा चार बर्ष कमाएको पैसाले व्यवसायिक ड्रागन फ्रुटको खेती, करोडौ कमाइ !

समाचार, समाज
पुरा खबर, बाग्लुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका हुन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित भएका छन्। बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ । विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले य...
गुल्मी जिप दु’र्घ’टना : ‘बाँ”च्नका लागि संगिताले समाएको औंला अझै दु’ख्दै छ’ !

गुल्मी जिप दु’र्घ’टना : ‘बाँ”च्नका लागि संगिताले समाएको औंला अझै दु’ख्दै छ’ !

समाचार, समाज
प्रेम सुनार गुल्मी कोखैमा बसेकी जुनाले तम्घासको पसलेलाई फोन गरेर पसलको सामान निकाल्न लगाउँदै थिइन् । रातको समय अफ्ठ्यारोबाट बाँ ‘चेर आइयो भनेर सुखको सास फेर्दै थियौं । तर तम्घासको मुखैमा पाँचराते भन्ने ठाउँमा आइपुग्दा एक्कासी भिरमा जिप प ‘ल्टियो । दुई चार भ ‘ल्र्या’ङ्ग खाने बेलासम्म छोरीले मेरा हात समाउँदै कति बेला म माथी उनी र कति बेला उनी माथी म च्याँ ‘पि’दै थियौं । छोरीले मेरो हात समातेको समातै थिइन् । तल अन्तिम भ ‘र्ला’ङ्ग खाने बेलासम्म छोरीले यी मेरा औलाहरु अ’ठ्याई राखेकी थिइन् । मैले कान्छि भनेर बोलाए पछि हुँ… भन्ने जवाफ दिइन । केहि बेरपछि मान्छेहरु आएर उठाए । माथी बाटोमा लगेर पनि मैले छोरीको गा’ल सु ‘म्सु’मा’उँदै बोलाएँ । हुम्… भन्ने आवाज निकाल्दै थिइन् , त्यसपछि मैले केहि थाह पाइन ।’ असोज २८ गते नवरात्रीको राती करिव साढे १० बजेको समयमा गुल्मीको सदरमुकाम तम्घास नजिकै पाँ...