Monday, October 25
Shadow

बिदेश

आर्यनसंग च्याटमा ड्रगवारे कुरा गर्ने नायीका हुन् चंकी पाण्डेकी छोरी अनन्या, २ घण्टा लियो एनसीबीले बयान यस्ता थिए प्रश्न

आर्यनसंग च्याटमा ड्रगवारे कुरा गर्ने नायीका हुन् चंकी पाण्डेकी छोरी अनन्या, २ घण्टा लियो एनसीबीले बयान यस्ता थिए प्रश्न

बिदेश, समाचार
पुरा खबर, एजेन्सी । शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेको घटनामा अर्की नायिका अनन्या पाण्डेपनि तानिएकी छन् । मुम्बई क्रूज शिप ड्र'ग घटनामा एनसीबी टोलीले बलिउड अभिनेत्री अनन्या पाण्डेसंग पनि सोधपुछ गरेको छ । आर्यन खानको च्याटमा अभिनेत्रीको नाम सार्वजनिक भए पछि विहिवार उनलाई एन'सीबीले बयानको लागि बोलाएको थियो । एन'सीबीले उनलाई बयानका लागि बोलाएपछि उनी बुवा चंकी पाण्डे संग बयानका लागि एनसीबी कार्यालय पुगेकी थिइन् । विहिवार उनको सोधपुछ पुरा भएको छैन, उनलाई शुक्रवार बिहान ११ बजे पनि फेरि सोधपुछ को लागी बोलाइएको छ। आर्यन खानको न्यायिक हिरासत अक्टोबर ३० सम्म बढाइएको छ शाहरुख खानका छोरा आर्यन खानलाई बिहीबार मुम्बईको क्रु'ज घट'नामा फेरि झट्का' लागेको छ । मुम्बईको विशेष एनसीबी अ'दालतले आर्यन, अरबाज सहित आठजनाको न्या'यिक हि'रासत अक्टोबर ३० सम्म बढाएको छ। उनीहरुलाई यस पटक विहिवार अदालत...
छोरीले आफू खुसी विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ ‘दै ज’ला’ए

छोरीले आफू खुसी विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ ‘दै ज’ला’ए

बिदेश
पुरा खबर, छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ ‘दै ज ‘ला’ए’का छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आ ‘त्मस’म्मा’न गु’मेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्यु ‘दै ज ‘ला’ए’का हुन् । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घ’ट’ना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँ ‘दै ज ‘ला’एका हुन् । हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर ह ; त्या गरेका हुन् । सो घ’ट’नाबाट फौ’जि’या बिबिका पति मेहबुब अहमद मात्र बाँ ‘च्न सफल भएको र घ ‘ट’नापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घ’ट’नामा संलग्न भएको भन्दै ससुरा मन्जुर...
फेरी अर्की चर्चित नायीकाको अचानक निधन !

फेरी अर्की चर्चित नायीकाको अचानक निधन !

बिदेश, मनोरंजन
पुरा खबर, चर्चित नायीका उमा महेश्वरीको अचानक निधन भएको छ । साउथ शो मेट्टी ओली बाट प्रसिद्धि प्राप्त अभिनेत्री उमा महेश्वरीको आइतबार अचानक निधन भएको छ । उमा ४० वर्षकी थिइन् । उमाको परिवारमा उनका पति मुरुगन छन्, जो एक पशु चिकित्सक हुन्। थुप्रै दक्षिण भारतीय कलाकारहरुले उनको निधनमा सामाजिक सञ्जालमा उमाको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। जानकारी अनुसार उमा महेश्वरी धेरै असहज महसुस गरिरहेकी थिइन् र अचानक उनको मृत्यु हुनु भन्दा पहिले भुइँमा लडिन्। अब यस सन्दर्भमा, उमाकी आमाको भूमिका निभाउने अभिनेत्री शान्ति विलियम्सले अब यसको बारेमा खुल्ला प्रतिक्रिया दिएकी छन्। उमाका सह(कलाकारहरूले प्रतिक्रिया दिए उमाको मृत्युको बारेमा शान्तिले भनिन्, ुउमा महेश्वरी मेरो लागि छोरी जस्तै हुन्। उनको मृत्युको खबर सुनेर म स्तब्ध भएँ। मलाई थाहा छैन किन भगवानले यति कम उमेर मा मानिसहरुलाई टाढा...