Monday, January 17
Shadow

Author: Editor

लिपुलेकबारे सरकार बोल्यो, दियो यस्तो सनसनीपूर्ण अभिव्यक्ति?

लिपुलेकबारे सरकार बोल्यो, दियो यस्तो सनसनीपूर्ण अभिव्यक्ति?

राजनीति
काठमाडौं । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक नि'र्माण र विस्तार रोक्न भारतलाई आ'ग्रह गर्दै आएको जनाएको छ । नेपाल सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीति'क माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।कार्कीले ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिब'द्ध रही आएको बताएका छन् । भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।त्यस्तै को’रोना भा'इरसको सं'क्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जु’लुस रोक्ने निर्णय गरेको छ। माघ मसान्तसम्म धेरै मा...
एक बर्षमा ४ पटक पार्टी परिब’र्तन, आज जसपामा प्र’वेश गर्दै

एक बर्षमा ४ पटक पार्टी परिब’र्तन, आज जसपामा प्र’वेश गर्दै

राजनीति
जनकपुरधाम । एक बर्षकै अन्तरा'लमा ४ पटक सम्म पार्टी परिवर्तन गर्ने जनकपुरका मुन्जय राउत सोमबार (आज) जनता समाजवा'दी पार्टीमा प्रवेश गर्न लागेका छन् । प्रदेश नम्बर २ को महोत्तरी जिल्ला बस्ने राउत एक बर्षमै ४ पटक चारवटा राजनीतिक पार्टीमा जाँदै भाग्दै गरेकोमा सोमबार जनता समाजवा'दी पार्टीमा प्रवेश गर्न लागेका हुन् । एक बर्षअघि नेपाल जनता दल पार्टीको धनुषा जिल्ला अध्यक्ष पद पाउँदा उनी जनता दलमा गए । त्यसको केही दिनपछि नेपाल सदभावना पार्टीमा गए । जनता दललाई छाडेर सदभावनामा लागेका राउतलाई एमालेले भित्र्या'यो । सँसद विघटन भएको बेला उनी केपी ओली नेतृ'त्वको एमालेमा प्रवेश गरेका थिए । एमालेमा हुँदा राउत जनता समाजवा'दी पार्टीको वि’रोधमा रया’ली, जु’लुस समेत गरेका थिए । राउत केही महिनाअघि मात्र नेकपा माओवा'दीमा गएका हुन । नेकपा माओवादीमा प्रवेश गरेका राउत आज पुन जनता समाजवादी पार्टी नेपालमा प्रवे...
आजदेखि टेलिकमले नमस्तेबाट नमस्ते कल फ्रि गर्ने सेवा सुचारु ?

आजदेखि टेलिकमले नमस्तेबाट नमस्ते कल फ्रि गर्ने सेवा सुचारु ?

समाज
नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ। ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिन अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****...