Saturday, October 23
Shadow

अति दुखद खबरः कोरोनाको सं’क्र’मण कारण अाजको दिनमा मात्र यति धेरैको मृ’त्यु

पछिल्लो २४ घन्टामा ५० जना सं’क्रमितको मृ’त्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्या’न गुमा’उनेको संख्या ३
हजार ५ सय ७९ पुगेको छ । मन्त्रालयका अनुसार हाल ३ सय ८० जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २० हजार ४ सय ८२ पी सीआर तथा
एन्टिजेन परी’क्षण गर्दा सो संख्यामा ‘को’रोना सं’क्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस सँगै मुलुकभर को रोना सं’क्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।
शुक्रवार मात्रै २ हजार ९ सय ५ जना सं’ क्रमित उपचार पछि निको भएका छन् ।

यससँगै मुलुकभर २ लाख ९५ हजार ३ सय ९५ जना सं’क्रमित निको भएका छन् । निको भएको दर ७८.२ प्रतिशत
रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइ’रस संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्प’तालहरुमा उप’चार गराइरहेका मध्ये शुक्रबार नौ जनाको नि
धन भएको छ । चितवनमा बिहीबार पनि नौ जनाकै नि’धन भएको थियो । त्यसअघि बुधबार १० जना सं’ क्रमितको मृ’ त्यु भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार मृत्यु हुनेमा दुईजना चितवनकै छन् । भरतपुर अस्प
तालमा दुईजना
रुपन्देही तथा चितवन र नवलपुरका एक/एकजनाको मृ’ त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी चितवन मेडि’कल
कलेजमा कैलाली र नेपालगञ्जका एक/एकजनाको मृ’ त्यु भएको छ ।

माथिको तस्बिर अाजको नभर्इ केबल प्रतिकात्मक तस्बिर हो ।