Friday, October 22
Shadow

चितवनमा कोरो’ना अात’ङ्कः चि’तवनमा शुक्र’बार मात्र यति जना कोरोना सं’क्र’मितको नि’धन

कोरोना भाइ’रस संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्प’तालहरुमा उप’चार गराइरहेकामध्ये शुक्रबार नौ जनाको निधन भएको छ । चितवनमा बिहीबार पनि नौ जनाकै नि’धन भएको थियो । त्यसअघि बुधबार १० जना सं’ क्रमितको मृ’ त्यु भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार मृत्यु हुनेमा दुईजना चितवनकै छन् । भरतपुर अस्पतालमा दुईजना
रुपन्देही तथा चितवन र नवलपुरका एक/एकजनाको मृ’ त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी चितवन मेडि’कल
कलेजमा कैलाली र नेपालगञ्जका एक/एकजनाको मृ’ त्यु भएको छ ।

पुरानो मेडिकल कलेजमा रुपन्देहीका दुईजना र चितवनका एकजना संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी
दिएको छ ।कोरोना भाइ’रसको संक्र’ मणमा पुष्टि भएकामध्ये हालसम्म चितवनका मात्रै १२९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वैशाख महिनायता चितवन जिल्लाका मात्रै १७ जना सं’ क्रमितको मृ’त्यु भएको छ ।

चितवनमा शुक्रबार निको हुन बाँकी सक्रिय सं’ क्रमितको संख्या एक हजार ९७७ पुगेको छ । चितवनमा हालसम्म कुल संक्रमित
नौ हजार ९० पुगेको छ । वैशाखयता मात्रै दुई हजार ८० जना संक्रमित भएका छन् ।