Monday, December 6
Shadow

जसरी पनि पढनुसः यी हुन् को’रो’ना सं’क्र’मणबाट बच्ने मुख्य उपायहरु

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइ’ रसको संक्र’ मणबाट लागेको रो’गलाई विश्व स्वास्थ्य संगठनले
“कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महा’मारीको रुपमा घोषणा गरिसकिएको छ । भिडियो हेर्नुहोस

को’रोना भा’इरस श्वाश प्र’श्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्र’ मित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक
वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोरोना संक्रमणबाट बच्ने मुख्य तिन उपायहरु

-दुरी – एक व्यक्तिबाट अर्को व्यकि्त कमि्तमा दुई मिटर टाढा बसौं ।

-मास्क– घरबाट बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग सहि तरिकाले गरौं ।

-हातको सरसफाई– साबुनपानीले मिचिमिची २० सेकेण्डसम्म हात धौऔं, यदि साबुनपानी नभए सेनिटाइजरको प्रयोग गरी हात सफा गरौं

साभार नेपालन्युज डटकम