Sunday, November 28
Shadow

छोरीको विवाहमा ८ अर्ब खर्च गरेर विश्व चर्चित भएका ब्यापारी यसरी टा’ट प’ल्टि’एकी अहिले सम्पत्ति यति भयो

छोरीको विवाहमा झण्डै ८ अर्व खर्च गरेर विश्वभर चिनिएका ब्यापारी फेरी अर्को कारणले विश्वभर चर्चित भएका छन् । यस पटक
भने उनी टा’ट पल्टने सबैभन्दा ठूला ब्यापारीका नामले चर्चित भएका छन् । भिडियोको लागी तल थिच्नुस ।

केही वर्ष अघि उनले आफ्नो छोरीको विवाहमा झण्डै ८ अर्व रुपैया ख’र्च गरेका छन् ।बेलायतमा रहेर व्यवसाय गर्ने भा’र’ती’य व्यापारी प्रमोद मित्तलको यस्तो अवस्था आएको हो ।

उनी अब बेलायततकै सबैभन्दा ठू’ला टा’ट प’ल्टि’ने व्या’पा’री बन्ने भएका छन् । बेलायटका स्टि’ल टा’इकून व्यापारी लक्षी
मित्तलका भाइ प्रमोद मित्तल’मा’थि २।५ बिलियन पाउण्ड (३ अर्ब ८७ खर्ब नेपाली रुपैयाँ) बराबर ऋ’ण रहेको खुलेको छ ।

उनी अहिले बेलायतमा टा’ट प’ल्टी’ने सबैभन्दा ठू’लो ब्यापारी भनेर उल्लेख गरिएको छ । उनले आफ्नी छोरीको बिहेमा ५० मि’लि’य’न पा’उ’ण्ड अर्थात झण्डै ८ अ’र्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।

बेलायतको द टाइम म्यागजिनलाई उद्धृत गर्दै बिजनेस टु’डे’ले लेखेअनुसार प्रमोद मित्तलले अहिले आफूसँग कुनै आय नभएको
बताएका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबर’का सामानहरु छन् ।
उनको नाममा ४५ पा’उ’ण्ड मू’ल्य’को मात्र सम्पत्ति छ जुन भारतको दि’ल्ली नजिकै छ ।

उनका अनुसार उनले आफ्ना ९४ व’र्ष’का पि’ता’सँग १७० मि’लि’यन पा’उ’ण्ड, श्रीमती संगीतासँग १।१ मिलियन पाउण्ड, आफ्ना
३० वर्षीय छो’रा’सँग २।४ मिलियन पाउण्ड र आफ्ना बहिनी ज्वाइँ अमित लोहियासँग १।१ मिलियन पाउण्ड ऋ’ण लिएका छन् जुन
ति’र्न बाँकी छ ।

उनले बोस्निया’को को’क नि’र्मा’ता कम्पनी गिकिलको लागि ऋ’ण लिने क्र’म’मा ग्या’रे’न्टी ब’से’का का’र’ण यस्तो अवस्था
आएको हो । १४ वर्ष अघि उनी सो कम्पनीका लागि ग्यरेन्टी बसेका थिए । तर सो कम्पनीले ऋ’ण तिर्न नसकेपछि मित्तलका
अप्ठेरो दिन सुरु भएको हो ।

उनको कम्पनी ग्लो’बल स्टिल हो’ल्डि’ङ’सले गिकिल’को लागि ग्यारे’न्टी बसिदिएको थियो ।
पछि गि’कि’ल नै टा’ट प’ल्टि’एका का’र’ण मित्तलको पनि सम्पत्ती सकिएको हो । साभार गरियको