Tuesday, October 26
Shadow

खुशीको खबरः पछिल्लो २४ घण्टामा यति धेरै जना को’रोना सं’क्र’मित निको भए

काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना को’रोना सं’क्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना सं’ क्रमित निको भएका हुन्। अन्य भिडियो हेर्नुस।

यो सँगै नेपालमा कोरो’ना नि’को हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ। यो दर कुल सं’क्र मितको ७९ दशमलब ४ प्रतिशत हो।

आज देश भर नौ हजार ७० जनामा कोरो’ ना भाइ रसको सं’क्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसं ख्या मन्त्रालयका अनुसार
पछिल्लो २४घण्टामा २१ हजार जनाको स्वाब परी क्षण गर्दा नौ हजार ७० जनामा को’ रोना सं’ क्रमण पुष्टि भएको हो। 
भिडियोको लागी तल थिच्नुस ।

त्यस्तै, बिहीवार २० हजार ३६७ पीसी आर तथा ७७५ एन्टि जेन परी क्षण गर्दा सो संख्यामा सं’ क्रमण पुष्टि भएको स्वास्थ्य तथा जन
संख्या मन्त्रा लयले जानकारी दिएको छ । यस सँगै हाल सम्म मुलुक भर ३ लाख ६८ हजार ५ सय ८० जनामा को रोना सं’क्रमण पुष्टि भएको छ ।