Tuesday, January 18
Shadow

एकदमै दुखद खबरः कोरो’नाको कारण अाजमात्र यति धेरै जनाको मृ’ त्यु

नेपालमा पछिल्लो समय को’रोना भाइर सको सं’ क्रमण तीब्र गतिमा बढे सँगै को’ रोनाका कारण ज्या’न गु’माउनेको संख्यामा
पनि बृद्धि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरो’ नाबाट ५४ जनाको मृ’त्यु भएको छ। यो सँ गै
मृ’ त्यु हुनेको संख्या तीन हजार ५२९ पुगेको छ।अन्य भिडियोको लागी तल थिच्नुहोला ।

आज देशभर नौ हजार ७० जनामा कोरो’ ना भाइ रसको सं’क्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसं ख्या मन्त्रालयका अनुसार
पछिल्लो २४घण्टामा २१ हजार जनाको स्वाब परी क्षण गर्दा नौ हजार ७० जनामा को’ रोना सं’ क्रमण पुष्टि भएको हो। 
भिडियोको लागी तल थिच्नुस ।

त्यस्तै, बिहीवार २० हजार ३६७ पीसी आर तथा ७७५ एन्टि जेन परी क्षण गर्दा सो संख्यामा सं’ क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयले जानकारी दिएको छ ।

यस सँगै हाल सम्म मुलुक भर ३ लाख ६८ हजार ५ सय ८० जनामा को रोना सं’क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यस
दिन २ हजार ७ सय ७ जनासं क्रमित निकोभएका छन् । हालसम्म २ लाख ९२ हजार ४ सय ९० सं’ क्रमितको उ’पचा रपछि नि
को भएका छन् । हाल नि’को भएको दर ७९.४ प्रतिशत रहेको छ ।

यता छिमेकी मुलुक भारतमा सुरु भएको कोरो’ नोको दोस्रो लहरसँगै संक्रमित र मृ’ तको संख्या दिन दिनै बढिरहेको छ। दोस्रो लह रबाट सबै क्षेत्र
प्रभा वित बनिरहेका छन् । अन्य भिडियो हेर्नुस ।

को’ रोनाको क’ हरबाट भारतीय चलचित्र र टेलिभिजन क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । यसैबीच एउटा दुख द खबर बाहिर
आएको छ । गत २४ घण्टामा को’ रोना भाइ रसबाट चार जना सेलिब्रिटीको नि’ धन भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

जी न्युजका अनुसार बितेको २४ घण्टामा को’ रोनाबाट ज्या’ न गु’ माउने सेलिब्रिटीमा साउथ इन्डियन चलचित्र अभिनेता पाण्डु,
बलिउड कलाकार श्रीपदा, छिछोरेकी चर्चित अभिनेतत्री अभिलाषा पटिल र फिल्म एडिटर अजय शर्मा रहेका छन् ।