Tuesday, January 18
Shadow

अभिनेत्री श्रीपदाको कोरो’ ना सं’क्र’मणका कारण नि’धन

मुम्बई । हिन्दी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री श्री पदाको को रोना संक्रम’णका कारण निध न भएको छ ।
कोरोना भाइरससँग लडिरहेकी उनको बुधकार निधन भएको हो ।

सी आ ईएन टीएएका जनरल सेकरेटरीले उनको नि’धनको खबर पुष्टि गरेका हुन् । श्रीपदाले ६० भन्दा धेरै चलचित्रमा काम गरिसकेकी थिइन् ।

अभिनेत्री श्रीपदाले सन् १९७८ बाट अभिनय करियर सुरु गरेकी थिइन । ‘पुराना पुरुष’ विनोद खन्ना अभिनीत ‘धर्म संकट’,‘बेवफा सनम’ र ‘आ जस्ता चलचित्रमा उनले अभिनय गरेकी थिइन । नवभारत टाइम्सबाट

साभारः बाह्रखरी डट कम बाट साभार