Friday, October 22
Shadow

१० पटक सम्म नेगेटिभ आएको मानिसको को’रो’नाका कारण मृ’ त्यु, कसरी जान्न्ुस

लण्डन– को’रोना भा’इरस विरु’द्धको खोप आएपछि पनि यो भा इरस संग सम्बन्धित केही ज’टिल सम’स्याहरु देखिरहेका छन् ।
एउटा त्यस्तै ज’टिल केश बेलायतमा देखिएको छ ।एक जना ५५ वर्षीया महिलाले कोरो’ नाको लगातार परी’क्षण गराइरहेकी थिइन् । भिडियोको लागी तल थिच्नुस।

उनको कोरो नाको रिपोर्ट एक, दुई पटक नभएर १० पटक सम्म नेगेटिभ आएको थियो । तर, रिपोर्ट नेगेटिभ आएर पनि ती
महिलाको को’ रोनाकै कारण मृ’ त्यु भयो । द सनको रिपोर्ट अनुसार ५५ वर्षीया डेब्रा श हर्नियाको अ परेशनका लागि रोयल स्टक यूनिभर्सिटी अस्पता लमा पुगेकी थिइन् ।

अपरेशनपछि उनको स्वास्थमा सुधार हुँदै थियो, तर अचानक उनलाई सास फेर्न समस्या हुन थाल्यो र उनी को’मामा गइन् ।
अ’परे’सन भएको दुई हप्तामा उनको मृ’ त्यु भयो ।डेब्रालाई को’ भिड फ्री वार्डमा राखएिको थियो र अस्प तालले उनका
परिवारलाई
अन्ति’म वि’दाई गर्नका लागि बोलाएका थियो ।

यद्यपि मृत्युको प रीक्षका त्रममा डेब्राको मृ’ त्यु को’ भिडबाट भएको थाहा भयो । यस्तो खबरले डेब्राको परिवारको हो’ श उड्यो ।
यदि डेब्रालाई को’ रोना भएको थियो भने उनलाई कोभिड फ्री वार्डमा किन राखिएको थियो भन्ने कुरा उनीहरु जान्न चाहन्थे ।

डेब्राका छोरा भन्छन् –‘मेरी आमालाई जब सास फेर्न सम’ स्या शुरु भएको थियो, तब उनको दिनहुँ कोरोना टेस्ट भइरहेको थियो ।
उनको रिपोर्ट ने गेटिभ आइरहेको थियो । मेरी आमाको फोक्सो’ को पनि नमुना लिइएको थियो र त्यसमा को रोना भएको कुनै प्रमाण
पनि थिएन । तर जब हामीले आमाको डे’थ सर्टि’फिकेट हेऱ्यौ, हामी छक्क पऱ्यौं ।

डे’थ सर्टि’फिकेटमा आमाको मृ’त्यु को’ रोनाबाट भएको लेखिएको थियो । हामीले यसबारेमा लगातार भनिरह्यौ आमालाई को’ रोना होइन
निमो’निया छ भनेर । हामीलाई कुनै पीपीई किट अथवा सुर’ क्षा साधन बिना आमालाई भेट्न दिइयो, जसका कारण हामी सबै
परिवारका सदस्यमा पनि कोरो’ ना संक्र’ मणको ख तरा भएको छ । हामी यस बारेमा अस्प’तालविरु’ द्ध एक्शन लिने बारेमा विचार गरिरहेका छौं ।’

यस्तै प्रकारको खबर दिल्लीबाट पनि आएको थियो ।त्यहाँ एक ८० वर्षीया महिलालाई को’रोनाको ग’म्भीर लक्षण थियो तर उनको
रिपोर्ट बारम्बार ने’गेटिभ आइरहेको थियो । डाक्टरले उनको चार पटकसम्म कोरो’ना परी’क्षण गराएका थिए, तर बारम्बर रिपोर्ट नेगेटिभ आएको थियो

बिहिबार, बैशाख २३, २०७८ kalakarmi. com मा प्रकाशीत खबर