Tuesday, October 26
Shadow

अमेरिकाको क्यालिफोर्नियामा पढ्न गएकी नेपाली विद्यार्थी रोजी उतै अस्ताइन्

क्यालिफोर्निया, अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको नि’धन भएको छ । विद्यार्थी भिषामा
अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृ ‘त्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पा’र्थिव
श’रलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य श व सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।

रानाको केकस्तो रोग’को सं क्र’मणबाट ‘मृ’त्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृ तक युवतीको श व नेपाल पठाउन परिवारबाट
विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा
आवश्यक प्रक्रिया पूरा गरी श व स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए ।

अमेरिकाबाट नेपाल शव पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्ससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्दछ । रानाको अन्तिम
इच्छापनि आफ्नो शव नेपालमै पठाएर दा हसंस्कार गर्नु रहेको र त्यसै अनुशार महामारीका बीचपनि श व नेपाल पठाइएको जनाइएको छ ।

नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने भएपनि त्यसको ठीक अगाडि शव नेपाल पठाउन सम्भव भएको हो ।
रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पि’टलमा दुख’द निधन भएको हो ।

भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफने सुन्दर भविष्यको
खाका को र्न तल्लिन रहनु भएकी रोजीको निधनले हामी सवै म र्मा हत भ ए का छौं । यस दुखद अवस्थामा उहाँको ईच्छा
अनुसार उहाँको पा’र्थिव शरीरलाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’

भण्डारीले रोजीको परिवारका सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै दि वं’ग त आ त्मा को ची र शा न्तिको कामना समेत गनुएभएको छ । रोजीको पार्थिक श’रीरलाई क्यालिफोर्नियावाट आन्तरिक श’व व्यवस्थापनको जिम्मेवारी सहित श ‘वगृ ह हरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।

रोजीको श’व बुझ्न आफै विएफडव्लु एयरपोर्टमा गएर शव बुझेर फर्कदा मनमा एकखालको नरमाइलो र अनौठो अनुभूति भएको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो – ‘अमेरिकाको सपना बोकेर आएकी एउटी नेपाली चेलीको श ‘व बा कसमा प्या क भएर आएको देख्दा अत्यन्तै न रमाइलो अनुभव भयो ।’ साभार गरियको