Monday, October 25
Shadow

सडकमा तिन दिन छ’ट्पटि’ए, सा’स रो’किएपछि मात्रै खुल्यो अ’स्प’तालको गेट

२०७६ पुस ५ गते तामझामका साथ बुटवल उप महानगर पालिकालाई सडक मानवमु’क्त उपमहानगर घोषणा गरियो। ‘सबैका लागि
खाना, सबैका लागि नाना र सबैका लागि छाना’ भन्ने नाराका साथ सडक मानवमुक्त उप महानगर घोषणा गरिएको
बुटवलको सडकमा तीन दिनसम्मछट्प’ टाउँदै एक व्यक्तिलेज्या’ न गु’माएका छन्।

बुटवल उपमहा नगरपालिका-९ इँटाभट्टीस्थित लुम्बिनी प्रादेशिक अस्प’तालको कम्पाउन्ड वालबाहिर सडक छेउमा तीन दिनसम्म
ती व्यक्तिलेछट’ पटाएर प्रा’ण त्यागे’का हुन्।

अस्प तालको पछाडितर्फको कम्पाउन्ड वालबाहिर निर्माणाधीन सडक किनारमा पिपलको बोट छ। त्यही पिपलको बोटमूनि बुधबार
बिहानै अन्दाजी ५५ वर्षीय पुरुषकोमृ’त्यु भएको हो। उनी को थिए, कहाँबाट आएर त्यहाँ बस्न पुगे स्थानीयले पनि पत्तो पाएनन्।

सोमबारदेखि सडक किनारमै पल्टिएका उनको बुधबार बिहान स्थानीयले हेर्दा मृ’ त्यु भइसकेको थियो। पहिचान नखुलेको भए
पनि आफ्नो जीवनको अ ‘न्तिम समयमा उनी सडक मानवमु’क्त घोषणा गरिएको बुटवलमा आएका थिए।

तीन दिनसम्म सडकमै छटप’ टिए पनि न त कम्पाउन्ड भित्रको लुम्बिनी प्रादेशिक अस्प’ तालले सुइको पायो, न त सडक मानवको
उ’ द्धारकर्ता र अभिभावक बनिरहेको मानव सेवा आश्रम र बुटवल उप महा नगरपालिकाले नै थाहा पायो।

मुस्कि’लले आफू पल्टिन मिल्ने कालो पिपी फर्म र निलो प्लाष्टिक बोकेर आएका उनको त्यही पिपी फर्ममै छटपटि’एरै मृ’त्यु भयो।
कोरो’ना नियन्त्र’णको लागि बुटवलमा निषेधाज्ञा लागु गरिएको भए पनि बुटवलदेखि योगिकुटीसम्मको यो सडक अरू सडकभन्दा
मानिसको बढी भिड हुने क्षेत्र हो।

घ’ट नास्थलभन्दा दुई सय मिटरकै दूरीमा लुम्बिनी प्रदेश सभा सचिवालय छ। यही बाटो भएर दैनिक सयौं व्यक्ति को’रोना म
हामा’रीका बीच पनि ओहोर दोहोर गर्छन्। तर उनको उद्धा’र गर्ने त्यहाँ कोही पुग्न सकेनन्।

घ’टना लनजिकै घर भाडा लिएर बस्ने तारा घर्तीले अपरिचित भए पनि छट पटा’इ रहेको एक व्यक्तिको लागि तीन दिनसम्म वडा
कार्यालय, प्रहरी, अस्प’ ताल सबैलाई गु’हार मागे पनि उ’द्धार गर्न नसकिएको बताए।

मंगलबार बिहान र रातभरि बुटवलमा पानी परिरहेको थियो। उनी पानी पर्दा पनि सडकमै पल्टिरहेका थिए।
‘अलिअलि निल्न सक्ने बेलासम्म त दालको रस, बिस्कुट र पानी भए पनि लगेर खान दियौं, पछि त उठ्नै नसक्ने भए,’ घर्तीले भने।

घर्तीले ९ नम्बर वडा कार्यालय, मानस सेवा आश्रम र लुम्बिनी प्रादेशिक अस्पता’ललाई पनि पटक-पटक उ’द्धार गर्न गु’हार मागे पनि कसैले वास्ता नगरेको बताए।

‘अस्प’ तालले बेड खाली छैन भन्यो, आफन्त कोही नभएको व्यक्तिलाई कसले जिम्मा लिन्छ भनेर लैजान मानेन,’ उनले भने।
मंगलबार राति पानी परिरहेपछि प्लाष्टिक ओढाइदिएर आएको र बुधबार बिहानै गएर हेर्दा मृ’ त्यु भइसकेको उनले बताए।

‘राती ९ बजे गएर हेर्‍यौं, सानो स्वरमा कमला भनिरहेका थिए, बिहानै ५ बजे गएर हेर्दा सास ब’न्द भइसकेको थियो,’ घर्तीले भने।
लुम्बिनी प्रादेशिक अ’ स्पताल परिसरमा रहेको प्रहरी बिटका प्रहरी जवान सन्तोष भण्डारीले सोमबारदेखि नै अ’स्प तालमा लैजाने प्रयास गरे पनि नसकिएको बताए।

‘बेड नभए पनि भुइँमै राखेर भए पनि उप’चार गर्न सकिन्छ की भनेर म आफैंले ट्रली लिएर समेत आएको थिएँ, उठाउन सकिएन,’
उनले भने। अ’स्पतालको निकासतर्फको गेटमै पल्टिएका उनले जिवित छँदा भित्र प्रवेश नपाए पनि मृ’त्युप छि भने यही गेटबाट श’वगृ’हमा स्थान पाएका छन्। बुधबार उनको श’वलाई अ’स्पताल’को श’वगृ’हमा राखिएको भण्डारीले बताए।

बुटवल-९ का वडा अध्यक्ष विष्णुबहादुर थापाले मंगलबार बेवा’रिसे व्यक्ति सडकमा अचेत अवस्थामा पल्टिएको थाहा पाएपछि वडा
प्रहरी कार्यालयलाई उद्धारको लागि आग्रह गरिएको जानकारी दिए।

‘मैले पनि मंगलबार दिउँसो थाहा पाएको थियो, प्र’हरीलाई जानकारी गराएर हामी को’भिडका बिरा’मी व्यवस्था’पनमा खटिइरहेका
थियौं, बुधबार बिहानै सडकमै उनको मृ’ त्यु भएको जानकारी पाउँदा दु:’ ख लाग्यो,’ वडाध्यक्ष थापाले भने।

मिति: बिहीबार, वैशाख २३, २०७८, ०८:०७:०० मा सेतोपाटी डटकममा भगवती पाण्डेको रिपोर्ट
तस्बिर: बिष्णु घिमिरेको फेसबुकबाट।