Tuesday, October 26
Shadow

दुखद खबरः अ’स्पताल लगिदेऊ भन्दा भन्दै बि’रामीले ट्याक्टरमा गु’माए ज्यान

लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली
नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए ।

घर फर्किएको दुई दिनपछि पजिटिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो । लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३
का वडाध्यक्ष क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः जानकारी हुन्छ भनेर
वा’स्ता गरेनन् । बिस्तारै बि’रामीलाई संक्रमणले च्याप्दै गयो ।

२० वैशाखको बिहानसम्म आफैँ खाना खाएका उनलाई दिउँसो एक्कासि श्वासप्रश्वासमा समस्या देखियो ।
उनका छोरा शंकर काफ्लेले अस्प तालसम्म लैजान हा’रगु’हार मागे, तर कोही तयार भएनन् ।पाँच बेडको अक्सिजन सहितको
आ’इसोलेसन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अर्थात् दुम्कौली प्राथमिक स्वास्थ्य चौ’की उनको घरबाट करिब डेढ
किलोमिटर पर थियो । बुबा पी’डामा छ’ट्पटाइरहनुभएको थियो ।

मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थ्यो, तर कोही तयार भएनन्,’ उनले भने ।देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छ ।बि’रामीको
अवस्था ग’म्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष खत्री आए ।नगर पालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए ।

गाउँका धेरै मानिस जम्मा भए, तरसंक्र मितलाई डेढ किलोमिटर परको अस्प ताल पुर्‍याउन न त ए’म्बुलेन्स तयार भए, न त छि’मेकीले कार वा अटो नै दिए । समय बि’त्दै गयो, संक्रमित मृ’त्युसँग ल’ड्दै थिए । बि’रामीको अवस्था झ’न्झन् ना’जुक
हुँदै गयो । मोटरसाइकलमा लैजान तयार भए पनि संक्रमण फैलने ड’रले त्यहाँ रहेका मानिसले मोटरसाइकलमा बोक्न दिएनन् ।‘मोटरसाइकल वा ह्वि’लचियरमा भए पनि लैजान्छौँ भनेँ, तर कसैले लैजान दिएनन् ।

अन्ततः ट्याक्टरमा भए पनि हालियो, तर अस्पताल पुग्दा चिकित्सकले मृ’त घोषणा गरे ।’ काफ्लेले भने, ‘आज हामीलाई यस्तो भयो । भोलि अरूलाई नहोला भन्न सकिन्न । बिरामीलाई ट्याक्टरमा हाल्न कोही पनि तयार भएनन्, सबै रमिते भएर बसे ।’मृ’तक परिवारका चारजना घरमै छु’टाछुटै आइसोले सनमा छन् ।

कोही कि’रियामा बसेका छन् । कि’रियामा ब’स्नु नपर्ने होम आइसोलेसनमा छन् । बस्न खान त स’मस्या छैन, तर हाम्रो घरमा कसैलाई आउन दिइएको छैन,’ शंकरले भने ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीलेसंक्र मित परिवारले वेलैमा वडाध्यक्षलाई जानकारी गराए पनि वडाध्यक्षले पहिलाझैँ स्वास्थ्य कार्यालयलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर प’हलकदमी नलिँदा यस्तो परिस्थिति सिर्जना भएको बताइन् ।

वडाध्यक्ष खत्री भन्छन्– मैले बि’रामीलाई हातले छुन सकिनँ-देवचुली–१३ का ६८ वर्षीय पुरुष मृ’त्युश’ड्ढयामा छ’टपटिरहँदा देवचुली
नगरपालिका–१३ का वडाध्यक्ष क्या.डिलबहादुर खत्री उनकै घर पुगेका थिए । बि’रामीलाई सा’स फे’र्न गाह्रो भएको थाहा पाउना
साथ अस्पताल लैजान एम्बुलेन्सलाई फोन गरेँ, तर कुनै एम्बुलेन्स वेलैमा आइपुगेनन् ।