Monday, December 6
Shadow

आइतबार मात्रै डि’स्चार्ज हुनुभयका मदन कृष्ण श्रेष्ठ पुन: अस्प’ता’लमा भर्ना , कारण यस्तो

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई बुधवार पुनः अस्प’तालमा भर्ना गरिएको छ ।कलाकार श्रेष्ठको शरीरमा अक्सि जनको मात्रा कम भएसँगै उनलाई मेडि सिटी अस्प’ तालमा भ’र्ना गरिएका हो ।

गत वैशाख १० गते पहिलो पटक अस्प’ताल भर्ना भएका श्रेष्ठको स्वा’स्थ्यमा सुधार आएसँगै एक सातापछि गत आइतबार मात्रै डिस्चा’र्ज गरिएको थियो ।

वैशाखको पहिलो साता कोरोना भाइ’रसको सं’ क्रमण् पुष्टि भएपछि श्रेष्ठको छातीमा समेत सामान्य इन्फेक्सन देखिएको छ ।
उनको अवस्था सामान्य नभएसम्म अस्प’ तालमै राखेर उप चार गरिने पारिवारिक स्रोतले बताएको छ । kalak armi डटकम बाट साभार

अर्को खबर
को’रोनाले नेपालमा रेकर्ड तोडदैः अाज मात्र भेटिय सबै भन्दा बढी संक्र’मित

मुलुकमा एकैदिन ८ हजार ६ सय ५ जनामा को’रोना सं’क्र’मण पुष्टि हुँदा काठमाडौं उपत्यकामा पनि सं’क्रम’ण उच्च देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ८ सय २५ जनामा सं’क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा सं’क्रम’ण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५१८ जनामा सं’क्रम’ण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा सं’क्रमण पुष्टि भएको छ ।