Saturday, October 23
Shadow

भारतबाट फर्किनेलाई आठ होटलमा क्व’रे ण्टी न, १० दिनमा यति हजार सम्म रुपैयाँ ख’र्च लाग्ने

सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होट ललाई क्वरे’ण्टीनका रूपमा तोकेको छ ।
२३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।

भारतबाट आउनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा हो टल तोकेको छ । गोदावरीको भ्यु
भृकुटी, गुहेश्वरीको माधव हो टेल, एअर’र्पोटको एअ’रर्पोट होटेल,

गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई हो’टेल क्वरे’ण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रति’दिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउ जाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्र’बन्ध हुनेछ ।

भारतबाट’ आएका यात्रु १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरेण्टी’न बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र
नेपाल प्रह’रीको संयुक्त टोलीले अनुगमन गरेर दैनिक प्रतिवेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ ।

१० दिन क्वरेण्टी’नमा नबसेको पाइएमा तत्कालै का’रबाही गरिने मन्त्रालयले जनाएको छ।
बैशाख २२, २०७८ बुधबार १५:१८:३३ मा उज्यालो नेटवर्कमा छापियको खबर