Sunday, October 24
Shadow

अब घरमै गएर स्वा’ब सं’कलन, घरमै पुगेर स्वा’ब संकलन गरेको यति रुपैयाँ लाग्ने

स्वास्थ्य तथा जन संख्या मन्त्रालयले स्थानीय तहलाई जो’खिम युक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ।

मन्त्रा लयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङ मार्फत् स्थानीय तहका जोखिमयुक्त स्थानको
पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न अनुरोध गरेको हो।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले गरेको निर्णयअनुसार कन्ट्या’क्ट ट्रेसिङ गरी नमूना संकलन गरेर को’भिड
-१९को परी’क्षण बढाउने व्यवस्था गर्न अनुरोध गरेको हो।

त्यस्तै, मन्त्रालयले घरमै गएर पि’सिआर प’रीक्षण गर्ने नमूना संकलनको शुल्क अधिकतम् ५०० सय रुपैयाँ निर्धारण गरेको छ।
घरमा पुगेर पिसि आर परीक्ष’णका लागि नमूना संकलन गर्ने शुल्क अधिकतम ५०० रुपैयाँ निर्धारण गरेको प्रवक्ता गौतमले बताए।

यसका लागि आवश्यक मापद’ण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले गर्ने निर्णय भएको गौतमले बताए।
मिति: बुधबार, वैशाख २२, २०७८ मा सेतोपाटीमा छापियको खबर