Sunday, November 28
Shadow

खुशीको खबरः अाजको दिन मात्र यति धेरै जना कोरो ना सं’ क्रमण मु’ क्त, अहिलेसम्म सं’क्रमण मुक्त हुनेको संख्या यति

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३कोरो ना सं’क्रमण मु’ क्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा को’ रोना सं’ क्रमण मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा को’ रोना सं’ क्रमण पुष्टि भएको छ । त्यस्तै देशभर एकै दिन को’ रोना संक्र’ मणको कारण ५८ जनाको मृ’ त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जनाएको छ ।यो हासम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा देशभर पी सीआर विधिबाट २० हजार ७ सय ५६ र ए’जेन विधिबाट ६१६ जनाको परीक्षण गरिएको थियो । जसबाट पीसीआर परीक्ष णबाट ८ हजार ६ सय ५ र एन्टि’जेन विधिबाट ५४ जनामा कोरो’ ना पुष्टि भएको छ ।

त्यस्तै हालसम्म देशभर ६६ हजार ३ सय ५२ को’ रोनाका स’क्रिय सं’ क्रमित रहेका छन् ।

यसैगरी मन्त्र’लायका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ४ हजार ८ सय २५ जनामा कोरो’ ना सं’ क्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जनामा को’ रोना संक्र’ मण पुष्टि भएको हो ।
लोकपथ डटकममा प्रकाशित मिति: २०७८,बैशाख,२२,बुधबार १६:५४