Monday, December 6
Shadow

काठमाडौँबाट अायो दुखद खबरः उपत्यकामा एकै दिन यति धेरै मा देखियो को’रो’ना सं’क्र’मण

काठमाडौ उपत्यकामा आज ३ हजार ८ सय ४९ जना न’याँ काे’राेना सं’क्रमित फेला परेका छन् । यस्तै नेपालमा को’रोना सं’क्रमि’तको संख्या बढ्दो क्रममा छ ।

पछिल्ला दिनहरुमा सं’क्र’मितको संख्या दिनहु बढ्दो क्रममा छ पछिल्लो २४घण्टामा मात्र ८ हजार ६सय ५९ जना सं’क्रमि’त थपिएका छन् । यो संख्या हाल सम्मको उच्च हो ।

२० हजार ७ सय ५६ जनाको पि सि आर र ६सय १६ जनाको एन्टी’जेन विधिबाट प’रिक्षण गर्दा ८ हजार ६सय ५९ जनामा को’रोना पुष्टि भएको स्वा’स्थ्य तथा जनसं’ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो२४ घण्टामा १९९३ जना सं’क्रमित नि’को भई डिस्चा’र्ज भएका छन् । हालसम्म को’रोना भाइर’सको सं’क्र’मणबाट नि’को हुनेदर ८०.६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा ज’नसंख्या म’न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४५४, ललितपुरमा ५१८ र काठमाण्डुमा ३८४९ जनामा को’रोना सं’क्र’मण पुष्टि भएको छ ।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई कोरो’ना संक्र’मण पुष्टि भएको छ । मुख्य मन्त्री गुरुङलाई बुधवार को’रोना ‘ष्टि भएको हो । त्यसका साथै मुख्य मन्त्री गुरुङका सचिवालयका केहि सदस्यहरुमा समेत को’रोना सं’क्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जान कारी अनुसार को’ना पुष्टि भएसँगै होम मुख्यमन्त्री गुरुङ होम आ’इसो’लेसनमा बसेको र स्वा’स्थ्य अवस्था सामान्य रहेको छ ।