Friday, October 22
Shadow

को’रोनाले नेपालमा रेकर्ड तोडदैः अाज मात्र भेटिय सबै भन्दा बढी संक्र’मित

काठमाडौँ — मुलुकमा एकैदिन ८ हजार ६ सय ५ जनामा को’रोना सं’क्र’मण पुष्टि हुँदा काठमाडौं उपत्यकामा पनि सं’क्रम’ण उच्च देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ८ सय २५ जनामा सं’क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा सं’क्रम’ण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५१८ जनामा सं’क्रम’ण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा सं’क्रमण पुष्टि भएको छ ।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कोरो’ना संक्र’मण पुष्टि भएको छ ।

मुख्यमन्त्री गुरुङलाई बुधवार को’रोना ‘ष्टि भएको हो ।

त्यसका साथै मुख्यमन्त्री गुरुङका सचिवालयका केहि सदस्यहरुमा समेत को’रोना सं’क्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार को’ना पुष्टि भएसँगै होम मुख्यमन्त्री गुरुङ होम आ’इसो’लेसनमा बसेको र स्वा’स्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित : वैशाख २२, २०७८