Monday, October 25
Shadow

दक्षिण एसियाको एउटा यस्तो देश जहाँ को’रो’नाबाट हाल सम्म एकको मात्रै मृ,त्यु भयको छ

को,रोना सं,क्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानल गायतमा बढिरहेकै बेला भारत सँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

अहिले सम्म भुटानमा ९३ प्रतिशत वयस्क जन संख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्या’क्सिन गत महिना हेलिकोप्टो रमार्फत भुटान पु–याइएको थियो ।

भारतले दिएको को,रोनाविरुद्धको ‘कोभि,डसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले को,रोनावि’रुद्धको खोप लगाइसकेका छन् । महा’मारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

भुटानमा सोमबार सम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । को,रोनाबाट हालसम्म भुटान मा भने एकको मात्रै मृ,त्यु भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।