Sunday, October 24
Shadow

दुलाहाको घर भित्रिन नपाउँदै बेहुलीको को`रो’नाले लियो ज्या’न

शाख ११ नयाँ बसपार्क स्थित बिजी पाटी प्यालेसमा बैवाहिक कार्यक्रमले रौनकता थियो । को`रोना भा`इरस महा’मा,रीकाबी’च नै नुवाकोट पञ्‍चकन्या ४ थप्रेक (हाल मनमैंजु काठमाडौं बस्ने) का ध्रुवराज केसी र श्रीमती सुशीला केसी दम्पतीले उक्त पार्टी प्यालेसमा छोरीलाई कन्यादान दिने कार्यक्रम राखेका थिए ।

स्वास्थ्य सु’रक्षा माप’दण्ड ख्याल गर्दै केसी परिवारलाई बिहानै देखि च`टारो थियो अनि उनीहरुका इस्टमित्रलाई पनि विवाहमा सरिक हुने ।

करिब समयमै भेला भएर लगन छोप्दै वैवाहिक कार्यक्रम अगाडि बढाइयो । दुलही शिला केसीको गोरखा जिल्लाका भीमबहादुर गुरुङ र मन्सरी गुरुङका छोरा सोनामसँग विवाह हुँदै थियो ।

उनलाई सोही दिन गोरखा पुर्‍याउने निधो थियो पारिवारिक स्रोतका अनुसार । विवाहको विधि, संस्का’र पूरा हुन नपाउँदै नव दुलही शिलालाई मण्डपमै एक्कासी ज्व’रोले च्या’प्यो ।शिलालाई उच्च ज्व’रो देखिएकोले हत्त न पत्त अनमाइयो ।

गोरखा पुर्‍याउनु पर्ने बेहुलीलाई औपचा`रिकता पूरा गर्न काठमाडौंमै बेहुलाको आफन्तकोमा भित्र्याए । हतार हतार सामाखुसीस्थित बीपी स्मृति अ’स्पतालमा भर्ना गरिएको थियो । तत्काल जाँच अगाडि गर्दा शिला कोरो’ना भा’इरस सं’क्रमण पुष्टि भयो ।

२७ वर्षकी शिला उमेर र स्वस्थ’ताका हिसाबले को`रोना जित्ने अनि पराइ घरमा भित्रिने केसी दम्पतीको आशा थियो । दुर्भा`ग्य, शीला अस्पताल भर्ना भएको ८ औं दिनमा शनिबार वैशाख १८ गतेका घर फर्किनन्, सदाका लागि बिदा भइन् ।

माथि देखार्इयको तस्बिर केबल प्रतीकात्मक तस्बिर हो जसको यो समाचार सँग कुनै सम्बन्ध छैन ।