Tuesday, October 26
Shadow

कोरो’नाको स’तार्इरहेको बेला नायक पल शाहले गर्ने भय यस्तो ठुलो सहयोग

अभि नेता पल शाहले अ’क्सिन सिलिण्डरको अ भाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।
अक्सि’जन नपाएर स मस्या’मा परेका अस्प’ताल हरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए।

‘अ’क्सिजन नपाएर अ’स्पतालमा सम’स्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सि’जन सिलि’ण्डर जम्मा गर्दैछौं। अहिले अक्सिजनत पाइएको छ तर सिलि’ण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ- संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्प’ तालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ सेतोपाटी