Friday, November 26
Shadow

जंगलमा ब’म भेटिएपछि जाँच गर्दा सुर’क्षाकर्मी ला’जले भु’तुक्कै, कारण थियो यस्तो

। जंगलमा ब’म ह्याण्ड ग्रे’नेड देखिएपछि त्यहाँ भएका मानिसहरु त्र’सित बने । ब’म डि’स्पोज गर्नको लागि डि’स्पोजल टोली बोलाइयो । सुर’क्षाकर्मी आवश्यक सबै उपकरण र तयारी सहित घ’टना स्थलमा आए ।

तर, जब सुर’क्षा कर्मीले त्यो वस्तुको जाँ’च गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै ब’म थिएन बरु ब’मको आकार प्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको से’क्स टो’य (यौ’न खे’लौना) थियो ।

मेट्रोको रिपोर्ट अनुसार घट’ना जर्मनीको एक जंगलको हो । जंगलमा हाते ग्रे’ने’ड फेला परेको भन्दै बम डि’स्पो’जल टोली बोलाइएको थियो । तर, यो सम्भाव्य वि’स्फोट’क पदार्थ भनिएको वस्तु रबरको से’क्स खे’लौ’ना भएको पाइयो जुन जंगलमा फ्याँकिएको थियो।

सोमबार जर्मनीको अस्ट्रिया र चेक गणतन्त्र सँग जोडिएको सीमा नजिकैको सहर पासाउ बाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरण सहितको झेला भेटिएको रिपोर्ट गरेका थिए ।

सूचनापछि पुलिसको ब’म स्क्वाड आएर त्यो वस्तुको निरी’क्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रे’ने’डको प्रति रुप भएको बताए । झोलामा भेटिएका क’ण्ड’म र लुब्रि केटिङ क्रिमले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे ।

पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शं’काको पुष्टि भयो । खासमा हाते ग्रे’नेड’को स्वरुपमा यौ’न खे’लौनाहरु बजारमा उपलब्ध छन् ।’

पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै डस्टबिनमा नराखी फ्याँ’क्न चाहन्थे । तर, जर्मनीमा दोस्रो वि’श्वयु’द्ध सकिएको ७५ वर्षपछि पनि त्यति बेलाका वि’ष्फो’टकहरु अहिले सम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्र’सि’त बनेका थिए ।

गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो वि’श्वयु’द्धको समयमो एरियल ब’म भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सै’न्य बे’स थियो । त्यो बम डि’फ्यु’ज गर्ने क्रममा ३ हजार मानिसलाई त्यहाँ बाट ह’टाइएको थियो ।

डिसी नेपाल डटकममा २०७८ वैशाख १८ गते १३:५६ मा प्रकाशित खबर