Saturday, October 23
Shadow

अत्यन्तै दु’खद खबरः विवाह भएको केबल ९ दिनमै कोरो’नाले लियो युवतीको ज्या’न

काठमाडौँ- भक्तपुर अस्प’तालमा उप’चा र रत कोरो’ना संक्र’मित युवतीको सोमबार मृ’त्यु भएको छ।२३ वर्षीय ती युवतीको आई’सि’यूमा राखेर उपचार भइरहेको थियो।

ती युवतीको ९ दिन अगाडि मात्र विवाह भएको थियो। विवाह लगत्तै उनलाई कोरोनाको लक्षण देखिए पछि अस्प’ताल भर्ना गरिएको थियो। श्वासप्र’श्वा’समा स’मस्या देखिएपछि उनलाई आई सीयू वार्डमा सारिएको थियो।

मृतक युवतीका परिवारका अन्य सदस्यमा पनि को’रोना सं’क्रमण रहेको बताइएको खबर देशसञ्चार डटकमले छापेको छ।
माथिको फोटो केबल प्रतिकात्मक तस्बिर रहेको जानकारी गराउँदछाैँ जुन सामाजिक सञ्जालबाट लिर्इयको हो ।

यस्तो पछिल्लो २४ घन्टामा देशभरमा ७६६० नयाँ को’रोना सं’क्र’मित थपिएका छन्।
त्यस्तै, गत २४ घन्टा’मा को’रोना सं’क्रम’णबाट ५५ जनाको ज्या’न गुमेको छ।

१६ हजार १३१ जनाको पी’सीआर परी’क्षण गर्दा ७५८७ र ५७१ एन्टि’जेन परी’क्षणबाट ७३ जना नयाँ संक्रमित थपिएका हुन्। यो ४५ दश मलव ८६ प्रतिशत हो।

काठमाडौँमा २७७९, भक्तपुरमा ६०१ र ललितपुरमा ५१३ नयाँ को’रोना सं’क्र’मित थपिएका छन्।