Sunday, October 24
Shadow

कोरो’नाको नेपालमा रेकर्ड अाज मात्र अहिले सम्मकै धेरै जनाको मृ’त्यु

पछिल्लो २४घण्टामा नेपालमा को’रो’नाबाट ५५ जनाको मृ’त्यु भएको छ। विगत२४ घुण्टामा ५५ जनाको को’भि’ड- १९ बाट मृ’त्यु भएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा लयले जनाएको छ। एकै दिन कोरो’नाबाट यति धेरै मृ’त्यु भएको पहिलो पटक हो।

यस अघि गत बिहीबार एकै दिन ३५ जनाको मृ’त्यु भएको थियो। हाल सम्म नेपालमा कोरो’नाबाट मृ’त्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। त्यस्तै २ लाख ८७ हजार ७९० जना को’रोना लागेर नि’को भएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा सबै भन्दा बढी संक्र’मित फेला परेका छन्। पछिल्लो २४घण्टामा ७६६० जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार १६ हजार १३१ पीसी आर परीक्ष’णमा ७५८७ र ५७१ एन्टि’जेन परी’क्षणमा ७३ जनामा संक्र’मण पुष्टि भएको हो ।

काठमाडौं उपत्य कामा मात्रै ३८९३ जना सं’क्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ सं’क्र मित फेला परेका हुन्। यो सँगै सं’क्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। अहिले देश भर सक्रिय सं’क्रमित मात्र ५९ हजार ७ सय ९८ छन्।

गत२४ घण्टामा एक हजार ७ सय ७५ जना उप’चा र पछि डि’स्चार्ज भएका छन्। यो सँगै नि’को हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा ५५ जना कोरो’ना भा’इरस (को’भिड–१९) सं’क्रमि’तको मृ’त्यु भएको छ। सााभर सेतोपाटी