Tuesday, January 18
Shadow

पिकनिक खान गएका मेयरका छोराको पिकनिक स्थलमै मृ’त्यु !

भिडियो हेर्नुस,

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीलाई पु’त्र शो’क परेको छ । शनिवार साथीसँग (पिकनिक) बनभोज खान गएका पशु चिकित्सक २८ वर्षिय मनोज चौधरीको चौदण्डीगढी नगरपालिका– १० देबधार खोलास्थित भिमसेन थान मन्दिर नजिक डु’बेर मृ’ भएको हो ।

बिहान १० बजेतिर घरबाट साथीसँग पिक’निक खान गएका मनोज १ बजेतिर खोलामा नुहाउने क्रममा डु’बेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पिकनिक खाना १४ जना साथीहरु मिलेर गएका थिए । घट’नास्थल मदन भण्डारी लोकमार्ग देबधारबाट करिब डेढ किलोमिटर माथि जंगलमा पर्दछ । घ’टना स्थलमा खोलाको पानी ४ फिटभन्दा बढी नभएको बताइएको छ ।

घ’ट’ना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुस’न्धान थालेको छ । पिकनिक खान गएका साथीहरुका अनु’सार मनोज हराएपछि खोज्ने क्रममा खोलामा डुबेको अवस्था फेला परेको बताएका छन् । उनको श’व पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।

कानुनी प्रक्रिया पुरा गरि आइतवार पो’ष्टमा’र्टम गर्ने तयारी गरेको छ । नगर प्रमुख चौधरीको एउटै छोरा हुन् भने उनी बेलका नगरपालिकामा पशु’ सेवा कार्यालयमा कार्यरत थिए । ताजा खबर बाट साभार गरियको हो ।