Saturday, November 27
Shadow

को’रोनाले नेपालमा रेकर्ड तोडदैः अाज मात्र भेटिय सबै भन्दा बढी संक्र’मित

पछिल्लो २४ घण्टामा नेपालमा सबै भन्दा बढी संक्र’मित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ७६६० जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परी’क्षणमा ७३ जनामा संक्र’मण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना सं’क्रमित थपिएका छन्। जस मध्ये काठमाडौंमा २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ सं’क्रमित फेला परेका हुन्।

यो सँगै सं’क्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

अहिले देशभर सक्रिय सं’क्रमित मात्र ५९ हजार ७ सय ९८ छन्।

गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उप’चा र पछि डि’स्चार्ज भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा ५५ जना कोरो’ना भा’इरस (को’भिड–१९) सं’क्रमितको मृ’त्यु भएको छ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा लयका अनुसार मंगलबार २४ घण्टामा अहिले सम्मकै सबैभन्दा धेरैको मृ’त्यु भएको हो।

यो सँगै नेपालमा को’भिड सं’क्र’मणबाट मृ’त्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।