Monday, December 6
Shadow

को’रोना बि’रामी बचाउने डा’क्टर बिबेकले गरे आ’त्मह’त्या

भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आ’त्म’ह’त्या गरेका छन्। दिल्लीको सा’केतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा ख’टिएका ३५ वर्षीय डाक्टर विवेक रायले आ’त्म’ह’त्या गरेका हुन्।

खबर केहि समय पहिलाको हो । नो’ट’मा उनले आ’फू’खु’सी आ’त्म’ह’त्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सु’रक्षित रहन आ’ग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिना देखि को’भि’ड वा’र्ड’मा काम गरिरहेका थिए।

भारतीय मे’डिकल ए’सो सिएसनका पूर्व निर्देशक डा. रवी वा’नखे’डकरले विवेक स’क्षम डाक्टर भएको र उनले म हामारीको समयमा सयौंको ज्यान ब’चाएको बताएका छन्।

‘को’रोेनाका कारण ज्या’न गु’माउनेको संख्या बढ्दै गएपछि विवेक डि’प्रे’स’न’मा गएका थिए। म’हामारीबाट आ’जित भएका उनले जी’वन समाप्त पार्ने नि’र्णय गरे,’ डा. वा’नखे’डकरले भनेका छन्।

यो घ’ट’नाले स्वा’स्थ्य कर्मीमा थप नि’रा’शा बढेको भन्दै उनले भारतमा ख’रा’ब वि’ज्ञान, ख’रा’ब राजनीति र ख’रा’ब शा’सन भएको टिप्पणी गरेका छन्।

यस्तै भारतको राजधानी नयाँ दिल्लीमा कोरो’ना भा’इरस स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ । यो सँगै दिल्लीमा को’रोनाबाट मृ’त्यु हुनेको कूल संख्या १६ हजार ५५९ पुगेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीमा कोरो’नाको कह’रले भया’नक रूप लिएको छ । दि’ल्लीमा कोरो’ना सं’क्रमण दर ३१.६१ प्रतिशत भएको छ ।

साथै सक्रिय सङ्क्र’मितको संख्या ९६ हजार ७४७ रहेको छ ।

साभार गरियको