Sunday, October 24
Shadow

आईपीएल २०२१ अाजबाट रोकियो, बाँकी खेल कहिले हुन्छ त जान्न्ुस

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चि’तका’लका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा को’रोना भाइ’रसको स’ङ्क्र’मण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबल भित्र को’रोना स’ङ्क्र’मण हुने क्रम बढेपछि लिग अनिश्चि’त कालका लागि स्थगित गरिएको हो ।’

आईपीएलका बाँकी खेल अब भारतमा हुने भनियको टवान्टि टवान्टी बिश्वकप पछि हुने अाँकलन गरियको छ।