Sunday, November 28
Shadow

डिभी परेपछि अमेरिका जाने तयारीमा थिए भूपेन्द्र तर यसरी मा’रि’ए !

भिडियो,

कैलालीको लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवाल अमेरिका जाने तयारीमा थिए। डिभी परेपछि उनी अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए।

काठमाडौंमा बहिनीसँग बसिरहेका बडुवाल दसैंमा घर गएका थिए। उनी काठमाडौंमा ब्याचलर्स पढिरहेका थिए।

उनकी छिमेकी तथा लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाका अनुसार दसैंमा घर आएपछि अमेरिका जाने तयारी थालेका बडुवाल काठमाडौं फर्केका थिएनन्।उनकी बहिनी भने दसैं मनाएर काठमाडौं गइसकेकी थिइन्। परिवारमा उनीहरू दुई छोराछोरी मात्रै हुन्।

मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।‘साथीलाई अप्ठे’रो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए,’ थापाले सेतोपाटीसँग भनिन्।

लम्कीचुहा-१ कै श्रेष्ठ बडुवालका नजिकका साथी थिए। उनी पनि काठमाडौं नै बस्थे। श्रेष्ठ मंगलबारमात्रै कैलाली पुगेका थिए।

‘लगेर केहीबेरमै मा’रिहा’ल्नुपर्ने त्यस्तो ठूलो कही दु’श्म’नी थियो भन्ने मलाई लाग्दैन,’ थापाले भनिन्।बडुवाल इमान्दार स्वभावका थिए। घर गइकन बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए।लम्कीचुहामा डम्बरको जुत्ता-चप्पल र इनामेलको पसल छ।

‘उनीहरू साधारण परिवारका थिए, बुवाआमा यता व्यापार गर्थे, छोराछोरी काठमाडौं पढ्थे,’ थापाले भनिन्।बडुवाललाई सुरूमा टीकापुर स्थित केराबारीमा पुर्‍याएका थिए। त्यहाँबाट ल’खे’ट्दै लखे’ट्दै होटल सिद्धार्थ नजिक पुर्‍याएर ह’ ‘त्या गरेको पाइएको थापाले बताइन्। ‘परिवार वि’क्षि ‘प्त अ’वस्था’मा छ, उनीहरूसँग केही कुराकानी गर्ने परिस्थिति छैन,’ उनले भनिन्।

बडुवाललाई खु’कु’री र टाउ’कोमा र’ प्र’हा ‘र गरेको देखिएको कैलालीका प्र’हरी उपरीक्षक विश्व अधिकारीले बताए।अधिकारीका अनुसार शं’का’स्प’दहरू प्रहरीको नि’गरा’नीमा छन्। कपिल पनि प्रह’रीको नि’ग’रानीमा छन्।

शं’का’द आठ जनालाई प’क्रा’उ गरिसकिएको अधिकारीले बताए। ‘उनीहरू कोही टीकापुर, कोही लम्कीमा छन्, एकठाउँमा ल्याएर घ’टनामा सं’लग्न’ता पुष्ट्या’इँ गर्ने काम भइरहेको छ,’ अधिकारीले भने, ‘अनुस’न्धानको क्रम’मा रहेकाले नाम उल्लेख गर्न मिलेन।’

ह’ ‘त्यामा प्रयोग भएको खु’कु’री बरा’मद गरिएको छ। घ’टनास्थल नजि’कै पे’ट्रोल प’म्पको छेउमा खु’कु’री फे’ला परेको अधिकारीले बताए। ह’त्याको बि’रो’धमा ल’म्कीका स्थानीयले टायर बालेर पूर्व-पश्चिम राजमार्ग अ’वरू’द्ध पार्दै प्रद’र्शन गरिरहेका छन्। प्रह’रीले राजमार्ग खुलाउन प्रया’स भइरहेको छ। यो खबर सेतोपाटी डटकममा छ ।