Sunday, November 28
Shadow

हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’का पिताको निधन ! कारण यस्तो

भिडियो,

काठमाडौं- हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’का पिताको नि’धन भएको छ । उनको बुबा लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा आज निध’न भएको हो ।

द ‘मको रो’गी रहेका उनलाई १३ दिनअघि ह्याम्स अस्पता’लमा भर्ना गरि उपचार गरे पनि ब’चाउन नसकिएको बताइएको छ । स्वर्गीय पण्डितको बुधबार बेलुका प’शुपति आ’र्यघाटमा अन्त्ये’ष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । साभार अाेस नेपाल यस्तै अर्को खबरमा कैलालीको टीकापुरमा च’ ‘क्कु प्र’हा’र गरी युवकको ह’ ‘त्या गरेको आरोपमा ८ जना पक्रा’उ परेका छन्।

जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रमुख तथा प्र’हरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’ ‘त्यामा सं’ग्लन भएको आ’रोपमा ५ जना र अन्य तीन जनालाई पनि प’क्राउ गरिएको बताए।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्र’याप’मा पारेर ह’ ‘त्या गरेको आफन्तले बताएका छन्। रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’ ‘त्या गरेको मृ’तकका आफन्तले बताएका हुन्।

एसपी अधिकारीले चिसापानी स्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि प’क्राउ गरिएको बताए। ‘युवकको ह’ ‘त्या घ’टनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनको सं’ग्लनता देखिएको छ,’ एसपी अधिकारीले भने, ‘तर नविन भने फ’रार छन्।

युवकको मृ’त्युपछि स्थानीयबाट संगम होटलमा तो’डफो’ड गर्ने प्रयास भएपछि घ’टनाबारे सोधपुछसँगै रावल परिवारको सुर’क्षाका लागि पनि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।’ प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको वि’वा’द भएको थियो।

संविधान सभा सदस्यसमेत रहेका मृ’तक भुपेन्द्रका आफन्त भगत बडुवालले ट्रया’पमा पारेर भुपेन्द्रको ह’ ‘त्या गरिएको बताए। ‘विभिन्न अ’परा’धमा सं’लग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि स’जाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवकलाई मा’ ‘र्ने उद्देश्यले भुपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भुपेन्द्र मार्फत बोलाउने र मा’ ‘र्ने ”प्य योजना नविन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मा’ ‘र्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविनको गि’रोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित ख’तरा आकलन गर्दै भा गे’र उ’म्कन खोज्दा नविनको गि’रो’हले धा’रि’लो ह’ति’या’र प्र’यो’ग ग’रे’र भुपेन्द्रको ह’ ‘त्या गरेको हो। शाहीको ह’ ‘त्या योजना बा’हिरीने ड’रले ट्र’याप’मा पा’रेर ल’खे’टील’खे’टी बडुवालको ह’ ‘त्या गरिएको हो।’

विभिन्न घ’टनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आ’वद्ध रहेको स्थानीयले बताएका छन्। दुबै समूहले एकअर्कालाई भेट्टाउना साथ भौतिक आ’क्र’म’ण गर्ने गरेका थिए। यो खबर साभार गरियको हो ।