Sunday, November 28
Shadow

आफ्नै भाइ बुहारीले गरि खान दिएनन, अ’पा’ङ्ग भनेर हे’ला गरेपछि श्रीमती फ’रा’र (भिडियो हेर्नुस)

भिडियो हेर्न तल थिच्नुस,

इलाम जिल्लाको देउमाइ नगरपालिका वडा नम्बर २ मा घर भइ बसोबास गर्ने रबिन राई नाम गरेका पुरुषले १ बर्ष पहिले बिबाह गरेकी शान्ता राई नाम गरेकी श्रीमती घरै बाट फ’रा’र भएकी छिन ।

श्रीमती सङ राम्रो सम्बन्ध रहेको र खासै धेरै झ’ग’डा नहुने कहिले काहि सामान्य डिस्कस पर्ने कुरा बताउछ्न उनी तर श्रीमती यसरि एकाएक फ’रा’र हुदा रबिन एकदमै चि’न्तामा छ्न ।

अफ्नि श्रीमती लाई खोजी गर्न को लागि भो’क’नि’न्द्रा लाई माया मारि सडक, मन्दिर को पेटिमा सुत्दै खोजी गरेको बताउछ्न रबिन । आफ्नो ससुरालिले भने छोरी म’रे’को र नाटक पारेको भन्दै उनलाइ नै द’बा’ब दिने गरेको बताउछ्न ।

ज्वाइलाइ ह’त्या’रा भन्ने अनि आफ्नो छोरीको खोजिमा थोरै पनि लगाब देखाउदैनन रबिनका ससुरा । उनलाइ ध’म्की मात्र दिने र छोरी को बारे नसोध्ने भनी गु’ना’सो गर्छन रबिन ।

भाइ,बुहारि र छिमेकी को कुरा सुन्दा अफ्नि श्रीमती

फ’रा’र भएको हुन सक्ने उनको बिचार छ । आफ्नि श्रीमती अ’पा’ङ्ग भएको र यहि कुरा बाट उनलाइ चित्त दुख्ने गरि छिमेकीहरुले प्र’हा’र गर्ने गर्थें । सायद यो पो हो कि फरार हुनु को कारण भन्छन रबिन । भाइ बुहारी अनि छिमेकिहरुले यस्तो अ’पा’ङ्ग छेस कसरी गरि खान्छेस भनेर ट’र्च’र दिने गरेको पनि बताइन ।

अरुकसैसग सम्बन्ध छ छैन भनेर सोध्दा यसो भन्छ्न रबिन “अन्य सम्बन्ध को कारण ले होइन होला तर पनि आफ्नो साथीसङ बोल्छु भन्थिन र अफ्नो फोन नभएका ले मेरो फोन मा’ग्ने गर्थीन उनि ।” बिहान भयो कि श्रीमतीको फोटो लिएर हिड्छ्न उनी चोकचोकमा । क’ठै ब’रा ! कहाँ छिन त उनकी श्रीमती ।

थप जानकारीको लागि यहाँ थिचेर भिडियो हेर्नुस