Monday, December 6
Shadow

एमाले नेता थापालाई पुत्रीशोक : श्रीमती गुमाएको केहि दिनमै छोरीको मृ’त्यु

पुरा खबर,

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशो’क परेको छ।

उनकी छोरी २७ वर्षीया कृति थापा राजभण्डारीको शनिबार उपचारकै क्रममा नर्भिक ह’स्पिटलमा मृ’त्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

ग’र्भवती अवस्थामा रहेकी उनीमा को’रोना सं’क्रमण र मु’टुको सम’स्या पनि थियो । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृ’त्यु भयो । नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्र हरुमा अभिनय पनि गरिसकेकी थिइन्।

थापाको श्रीमतीको पनि १५ दिन अगाडि मृ’त्यु भइसकेको छ। श्रीमतीको मृ’त्यु भएको केहि दिनमै उनीमाथि अर्को ब’ज्रपात परेको छ । थापाको छोराको पनि मु’टुमा सम’स्यालाई को पारिवारिक स्रोतले जनाएको छ। यो खबर साभार गरियको हो ।