Monday, December 6
Shadow

हेर्नुस्, विनिता तिहारमा गरिन यस्तो तयारी ,भैली गाएर यति रमाइलो गरिन उनले (भिडियो हेर्नुस्)

भिडियो हेर्न तल थिच्नुस,

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टाभा चिएर हस्पिटलमा मृ’ त्युसंग ल’डि रहेका ।

र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि ‘चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ‘ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ ‘त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ’ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन ।

तिहारपनी लागिसकेको छ तर अहिले विनिताको परिवारलाई जुठो परेको हुँदा मनाउन नपाएको हजुरबुबाले बताए ।हामीसँग कुरा गर्दै विनिताले भैलो गाएर रमाइलो गरेकी छिन् ।तर दाजुलाई टीका लगाउन मन लागेको उनले बताइन् ।यस्तै बुबासँग पनि नियमित रुपमा कुराकानी हुन थालेको हुँदा विनिता खुशी छिन् । साभार गरियको खबर, हेर्नुस भिडियो,