Monday, December 6
Shadow

विमान दु’र्घ’टना : निकै चर्चित गायिका सहित चार जनाको मृ’त्यु

पुरा खबर अघि यो भिडियो,

गेराइज : ब्राजिलमा विमान दु’र्घटना हुँदा एक चर्चित गायिकासहित ४ जनाको मृ’त्यु भएको छ।

ब्राजिलको दक्षिणपूर्बी मिनास गेराइज राज्यको ग्रामिण इलाकामा जहाज दु’र्घ’टना भएको हो।

ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोकासँगै उनका काका, निर्माता र दुई पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ। दु’र्घ’टनाको कारणबारे त्यहाँको सरकारी निकायले अनु’सन्धान सुरु गरेको छ।

जहाज कसरी दु’र्घटनामा पर्‍यो भन्ने वि’षय खुलेको छैन। मारिलियाले किशोर अवस्थाबाट नै सांगितिक यात्रा सुरु गरेकी थिइन्। ब्राजिलमा उनको गीतहरु सबैभन्दा बढी हेरिने र सुनिने गरिन्छ।

को’रो’ना म’हा’मारीका बेला सांगितीक कन्सर्ट बन्द थिए। त्यो समयमा ब्राजिलकी चर्चित गायिका मारिलियाले अनलाइन गीतहरु गाउन थालेकी थिइन्। ल’कडाउनको समयमा अनलाइनमा उनका गीतहरु सर्वाधिक हेरिएको थियो।