Sunday, November 28
Shadow

मलाई डिभोर्स देउ भन्दै आए एक पुरुष,श्रीमतीले यतिसम्म गरेपछि सहेर बस्न सकेनन् (भिडियो हेर्नुस्)

हेर्नुस यो भिडियो,

मलाई डिभोर्स देउ भन्दै आए एक पुरुष,श्रीमतीले यतिसम्म गरेपछि सहेर बस्न सकेनन् (भिडियो हेर्नुस्)

तनहुँका रुपलाल गुरुङ अहिले चितवनमा बस्दै आएका छन् ।उनी अहिले श्रीमती ह राएपछी खोजी गर्दै भौतारी रहेका छन् ।दुबईमा करिब २ वर्ष देखि काम गर्दै आएका रुपलालकी श्रीमती १ महिना देखि बे पत्ता भएकी छिन् ।

३ जना छोरा भएकी आमा यसरी बे पत्ता हुँदा रुपलाल निकै दुखी भएका छन् ।साना छोराहरू छो डेर श्रीमती ह राए पछि छोराहरुको भविष्य अन्धकार बनाएको भन्दै रुपलाल गुनासो गर्दै छन् ।

सबै आफन्त र साथीहरूमा खोजी सक्दापनी उनको पत्ता नलागेको रुपलाल बताउँछन् ।श्रीमती कुनै केटसँग फ रार भएको हुनसक्ने शंका रुपलालले गरेका छन् ।श्रीमतीको फेसबुकमा उक्त केटासँग उनको फोटो भेटेपछि उनलाई शंका लागेको हो ।

पहिले कहिल्यै शंका नलगेको र यस्तो काम गर्ने नसोचेको रुपलालले बताए ।तर बितेको ४ अहिना देखि श्रीमतीले अर्कै व्यवहार देखाउदै आएको उनी बताउँछन् र उनी यदि अरुसँग गएको हो भने आएर आफुलाई डिभोर्स दिन आग्रह गरेका छन् ।

भिडियो हेर्नुस् :-