Monday, December 6
Shadow

‘धुँवा आयो भन्दा सुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो’

पुरा खबर,

१९ कात्तिक, काठमाडौं ।

ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै क’राए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिस’केछ, विजु’लीले हो कि भनेर मेन स्वी’च बन्द गर्न गएँ ।’

उनी फर्किन नपाउँदै ठूलो आवा जसहित ग्या’स सि’लिण्डर वि’ष्फो’ट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृ’ त्युभयो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सि’लि’ण्डर वि’ष्फो’ट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्र’हरीका अनुसार छोरा र छोरी आ’गो ब’ल्दै गर्दा घरबाट हा’म फा’लेको देखिएको छ, उनीहरु पनि घा’इते छन् ।

‘केही चाहिँ हाम फा’ल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् । दियोबाट आ’गो स’ल्किएको अनुमान छ ।घा’इतेले दिएको बयान र घ’टनास्थ’लको वस्तुस्थितिको आधारमा आ’ग’लागी तेस्रो त’लाको दि’यो’बाट सुरु भएको हु’नसक्ने अ’नुमान प्र’हरीले गरेको छ ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘दि’योसँगै पर्दा रहेछ, पर्दामा आगो स’ल्किएर मा’थि रहेको भा’न्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि ड’ढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्ड रसम्म पुगेको अनुमान गरिएको छ ।भान्छासँगै जोडिएको अर्को घरमा पनि वि’ष्फो’टबाट क्ष’ति’ पुगेको छ । प्रह’रीले घ’टनाबारे थप अनुस’न्धान गरिरहेको छ । यो खबर अनलाइन खबरमा छ ।