Sunday, November 28
Shadow

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने, किन होला त जान्न्ुस

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले को’भिड-१९ वि’रुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप रकम प्रदान गर्ने बताउनु भएको हो ।

उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महा’मारी विरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएस ए आइ डी) मार्फत रकम उपलब्ध गराइने बताउनुभएको छ।

‘कोभि’ड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो अमेरिका नेपाल प्रति ऐक्य बद्धता प्रकट गर्दछ, निर्दयी को’रोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उहाँको ट्विटमा भनिएको छ ।

ujyaaloonline. com/ बाट साभार गरियको