Tuesday, December 7
Shadow

बाँचे आउला फर्केर,म,रे भने छोरीलाई बचाइदिनु भन्दै राेए बिनिताका बुबा,के भयो फेरि यस्तो कठै

हेर्नुस यो भिडियो,

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ,टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा ।

मृ, त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बिचल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रोग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ ,त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ, त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिताका बुबा अहिले फेरि आफू म,र्न लागेको भन्दै परिवारलाई रुवाउदै छन् ।उनले फोनमा बिनितालाई “म म,रे भने आउँदिन तिमी न रुनु आमाबुबासंग बसेर पढ्नु” भन्दै सबैलाई रु,वाएका छन् ।बुबाले यस्तो भनेपछि अहिले बिनिता निकै रोइरहेकी छिन् । यो खबर साभार गरियको हो ।