Saturday, November 27
Shadow

तिहारमा घर जानेलाई निकै खुसीको खवर ! मिल्ने भयो यस्तो अवसर

यो भिडियो हेर्नुस,

काठमाडौं :सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने हरूलाई को’भिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।

उपत्यकाका नयाँ बसपार्क र सामाखुसी तथा कलङ्की र कोटेश्वरमा मंगलवारदेखि खो’प लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खो’प लगाउन सबैमा अनुरोध गरेको हो।

पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको को’भिड-१९ परीक्षण गर्दा ५३३ जनामा सं’क्रमण देखिएको छ। यस्तै, ४९० जना संक्रमण मु’क्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ।

सं’क्रमणका कारण थप ९ जनाको मृ’त्यु भएको छ। हालसम्म ११ हजार ४१६ जना सं’क्रमितको मृ’त्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोना भाइ’रसवि’द्ध खो’प लगाएका छन्। सरकारले चैत महिनाभित्र लक्षित समूहलाई खो’प दिने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो खबर साभार गरियको हो ।