Sunday, November 28
Shadow

पक्राउ परेकी श्रीमतीलाई सम्पत्ति फिर्ता र डिभो’र्स माग्दा रातारात कुरा फेरिन, बिहे गरेको छैन !

हेर्नुस यो भिडियो,

दिलिप कुमार मगर नाम गरेका एकजना पुरुष १४ वर्षदेखि विदेशमा पसिन बगाइ रहेका थिए ।

कतारमा उनी श्रम गर्दै र परिवारलाई पाल्दै आएका थिए ।तर अचानक साउनको ८ गतेदेखी दिलिपकि श्रीमती संगीता राई घर छो डेर फ रार भएकी छिन् ।

दिलिप श्रीमती फ रार भएपछि नेपाल आएको भर्खर १५ दिन हुँदैछ ।केहि समय अगाडि श्रीमतीले भारत घुम्न आएको छु भनेर दिलिपलाई फोन गरेकी थिइन् ।
तर श्रीमानले भिडियोमा फोन गरौं भन्दा श्रीमतीले मान्दै नमानेपछि दिलिपलाइ शंखाले छोएको थियो ।

उनले साथीसँग भारत घुम्न जान्छु भनेको थिइन् ।त्यसपछि उनी सम्पर्क बिहिन भएको श्रीमान बताउँछन् ।
तर जो साथीसँग उनी जान्छु भनेकी थिइन् उनीसँग दिलिपले कुरा गर्दा संगीता सम्पर्कमा नआएको २ वर्ष भएको बताइन् ।

विवाह गर्दा प्रेम विवाह गरेको यस् जोडीको अहिले १७ वर्षको छोरो समेत छ ।
यस्तो हुर्किएको छोरो भएकी आमा ह राउदा श्रीमान निकै उदास छन् र सबैलाइ खोजिदिनलाई अपिल गरिरहेका छन् । यो खबर सामजिक सञ्जालबाट साभार गरियको हो । यस घ’टनाबारे सम्पुर्ण जानकारी युटुयुवमा मा पाउन सकिन्छ ।