Tuesday, January 18
Shadow

पूर्व राजा ज्ञानेन्द्र शाहको रोमांटिक मुडमा डान्स हेर्नुहोस, नाच्दानाच्दै य’स्तो सम्म रमाइलो

भिडियो हेर्नुस,

परिवारका सदस्यसहित उनी त्यहाँ स हभागीहरुको ‘ हात समाउँदै नाचेका छन्

ना’ च्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अं गालो हाल्छन्, सेल्फी खि च्छन् र रमाइलो गर्न हौ’स्याउँछन् ।

ए’लओडीले अ’ पलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जं गी नि’शान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्ल बमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा वि’ श्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

पूर्वराजा परिवारका सदस्यसहित ना’इट क्लब पुगेको विषयमा मिश्रित प्रति क्रि’ याहरू आ’ इरहेका छन् । कतिपयले राजाको प्र’ शंसा गरेका छन् भने केहीले सस्तो भएको टि’ प्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अ’ ध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्र’ शंसा गरेका छन् । उनले लेखेका छन्, राप्रपाले परिकल्पना गरेको राजासहितको लोकत’ न्त्रको एक उपमा ।

जनताको राजा, नागरिक राजा । जनताको सु’ ्म रमाउने, दु’खमा चि’ न्तित रहने, जनताको साथमा रहने । सं’ विधानको प रिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय ए’कताको प्रतीक- रा’ जसंस्था । यो खबर साभार गरियको खबर ।