Monday, December 6
Shadow

नेपाल आउँदा श्रीमान घर मै नआइ विदेश फर्किए, नर्स पढ्दै गरेकी छोरीको बुबासँग यस्तो छ पी,डा

हेर्नुस यो भिडियो,

जिरी दोलखा घर भएकी विन्दा खड्काले २०५२ सालमा खोटाङका राम राईसँग विवाह गरेकी थिइन् ।

उनीहरुको विवाह भएको दुई वर्षपछि एउटी छोरी जन्मिन्छिन् ।राम भने अर्की कान्छी छोरी विन्दाको पेटमा हुँदा कतार जान्छन् र त्यहाँ लगभग ६ वर्षसम्म बस्दछन् ।

कतारबाट उनी नेपाल फर्किएर आए र ४ वर्ष जस्तो नेपालमै बसे ।त्यसपछि लगभग ३५ महिना साउदी अरब बसेर उनी फर्कन्छन ।फेरि २०७४ सालमा फेरि साउदी गएका राम घर फर्किएर आएका छैनन् ।

रामले अर्कि केटि विवाह गरेर राखेको थाहा भएपछि घरमा राम्रो सम्बन्ध नरहेको विन्दाले बताइन् ।तर पोहोरको साल रामले फोन गरेर अर्को केटीलाई छो डेको र अब तेस्तो काम नगर्ने भनेर भनेका थिए ।उनले परिवारको राम्रो ख्याल गर्ने भनेका थिए तर उनी नेपाल आउँदा परिवार र घरमा समेत नगइ फेर्किएको कुरा विन्दा बताउछिन् ।

यसरी परिवारको केही मतलब नगरी नेपाल आउँदा पनि घर न आउने र छोराछोरी पढ्ने खर्च केही नपठाएको भन्दै श्रीमती र छोरीहरु पनि निकै दुखी छन् । भिडियो,