Saturday, November 27
Shadow

विवाहको उत्साह न सकिदै विदेश गएका श्रीमान अर्की लिएर फ रार भएपछि अहिले परिवार कै रु वाबासी छ (भिडियो हेर्नुस्)

भिडियो हेर्नुस,

सुनसरी धरानमा बस्ने कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे ।

शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि नबित्दै कविता एक्ली भएकी छिन् ।उनलाई छो डेर अहिले शिशिर अर्कै केटी लिएर फ रार भएका छन् ।

कविता र शिशिरको मागी विवाह भएको थियो ।घरपरिवार सबैको सहमतिमा दुवै परिवार राजी भएर विवाह गरिएको थियो ।कवितालाई विवाहपछि पनि पढाउने र दुवैजनाले मिलेर गरिखाने भनेर विवाह गरिएको थियो ।

कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् ।भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए ।कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वास्ता गर्नै छो डे र एकजना केटि लिएर उनी फ रार भएका छन् ।शिशिरको अहिले कतै अ त्तोपत्तो छैन ।यसरी विवाह गरेको २ महिना नबित्दै श्रीमानले छो डेर हिडेपछी कविताको अहिले बि चल्ली भएको छ ।फ रार रहेका श्रीमान अब सम्पर्क आइसकेका छन् र बसेर कुरा गर्ने समेत भनेर विश्वास दिलाएका छन् ।

भिडियो हेर्नुस् :- दि हाइलाइटस बाट साभार