Friday, November 26
Shadow

श्रीमान र छोरालाई बि’च’ल्ली बानाएर हिनेकी आमाको र’ह’स्य खोले पिडित छोराले भन्छन वि’श्वा’स’घा’त भयो घरको अबस्था दयनिय (भिडियो सहित)

पुरा खबर,

वैदेशिक रोजगारिले किन भित्रीदै छ हाम्रो देश नेपालमा अनेकौ बि’कृ’ती, देशको क’म’जोर आर्थिक अबस्था अनि यहाको बढ्दो बे’रोजगारिका कारण नेपाली युबाहरु आफ्नो जन्मभुमी छाडेर बिदेशिन बा’ध्य छ्न ।

घर परिवारमा केही राम्रो हुन्छ कि भन्ने आशाले बिदेशिन बाध्य नेपाली युबकहरुको अबस्था सुध्रिनुको सट्टा झन ब’त्त’र भइरहेको छ ।

बैदेशिक रोजगारिको क्रममा श्रीमान बिदेशिदा यता श्रीमतिको कु’क’र्मका घटनाहरु पछिल्लो समय सामान्य बन्दै गएका छ्न । आजको घ’ट’ना यस्तै एक बिषयमा आधारित छ ।

घरपरिवार अनि श्रीमतीका लागि भनेर कतारमा १४ बर्षदेखि खु’न प’सि’ना एक गरि परिश्रमका साथ धन कमाएका झापाका कचनाकबल गाउपालिका घर भएका दिलिपकुमार मगर नाम गरेका एक पुरुषकि आफ्नै श्रीमतीले आज उनलाइ म’र्नु न बा’च्नुको स्थितिमा छा’डे’र गएकिछिन ।

अर्काको देशमा साठी डिग्री घाम खे’पेर १४ बर्ष दु’ख गरेर कमाएको उनको सम्पतिसहित आज उनकी श्रीमती उनलाइ छा’डेर फ’रा’र भएकि छिन । साउन ८ गतेदेखि साथिसग बेङ्लोर घुम्न जान्छु भनेर हिडेकी उनकी श्रीमतीको आजको दिनसम्म पनि कुनै अ’त्तो’प’त्तो छैन । दिलिप केही उपाय नलागेपछी मिडियामा आउन बा’ध्य भएका छ्न ।

साउन ८ गते देखि घर छाडेकि उनकी श्रीमती अगस्ट २२ तारिखका दिनदेखि भने सम्पर्कमा पनि आउन छाडेको कुरा पनि दिलिपले बताए । कैयौंपटक फोन गर्दा पनि नउठाको तर एकपटक त्यही २२ तारिखका दिन भने भिडियोकलमार्फत सामान्य कुराकानी भएको पनि उनले बताए । कलमा उनकी श्रीमतीले ईन्डिया छु मात्र भनेको तर कुन ठाउ भनेर स्पष्ट नखुलाएको कुरा पनि उनले बताए । भिडियो हेर्न तल थिच्नहोला । यो खबर साभार गरियको हो ।