Tuesday, January 18
Shadow

नेपालमा को’रोना सं’क्रम’णबाट पछिल्लो २४ घण्टामा नँया रेकर्ड अाजमात्र यति धेरैको मृ’त्यु

कोरो’ना बाट पछिल्लो २४घण्टामा ३७ जनाको मृ’त्यु भएको छ। सोमबार स्वा’स्थ्य तथा जन संख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृ’त्यु भएको हो।

को’रोनाबा टमृ’त्यु हुनेको यो अहिले सम्मै बढी संख्या हो। यो सँगै कोरो’नाबाट मृ’त्यु हुनेको संख्या ३३६२ पुगेको छ।

यस्तै नेपाल मा पछिल्लो२४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा को’रोना भाइ रसको सं’क्रमण पुष्टि भएको छ। १६ हजार ६ सय ५८ पीसी आर परीक्ष’णबाट ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजे’न परी क्षण बाट ६० जनामा सं’क्रमण पुष्टि भएको हो।

यस सँगै देश भर को’रोना सं’क्रमि तको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

स्वा’स्थ्य तथा जन संख्या मन्त्रा लयका अनुसार २४ घण्टामा २ हजार २१ जना को रोना संक्र’मित सं’क्र’मण मुक्त भएका छन्। हाल सम्म सं’क्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना सं’क्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललित पुरमा ५ सय २२ जनामा सं’क्रमण पुष्टि भएको हो।

देश सञ्चारबाट साभार गरियको