Tuesday, January 18
Shadow

कलेज ड्रेस मै किशोरीहरुले ७२ घण्टे चक्की किनेर चकलेट जसरी खान्छन्, बाँझोपना होइन ज्या नै जा न सक्ने डाक्टरको यस्तो चे तावनी

यो समाचारको भिडियो हेर्न तल थिच्नुस,

पछिल्लो एक दशकमा नेपालमा पनि यस्ता औषधिहरु लोकप्रिय बन्दै गइरहेका छन् ।

तर यो औषधिको प्रयोग अहिले यत्ति धेरै बढ्न थाल्यो कि यसलाई चकलेट झैँ प्रयोग गर्न थालियो । मतलब, जुन बेला मन लाग्यो त्यहीबेला, जसरी मन लाग्यो त्यसरी पसल पसलबाट यसको विक्री अनि प्रयोग भइरहेको छ । भिडियो हेर्नुस,

यसको प्रयोग, विधि र असरबारे आम प्रयोगकर्तालाई बुझाउन नसक्दा यसले ग’म्भीर स्वास्थ्य समस्या ल्याउने खतरा पनि बढ्दै गएको छ ।

पछिल्लो समय विवाहित भन्दा पनि अविवाहित महिला र किशोरीहरुले यसको प्रयोग बढी गर्ने गरेका छन् । विश्व बजारमा महिलाका लागि मात्रै उपलब्ध आकस्मिक ग’र्भनि’रोधक चक्कीले स्वास्थ्य समस्या पनि महिलालाई नै दिइरहेको छ । महिला स्वास्थ्यका दृष्टिकोणले यो गम्भीर चुनौतीका रुपमा आउन थालेको छ । बीबीसीका अनुसार अहिले विश्वका १० करोड महिलाहरु यस्ता औषधिको प्रयोग गरिरहेका छन् ।

यस्ता औषधिहरु अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय गर्भनिरो’धकका लागि दोस्रो लोकप्रिय उपाय बनेको छ भने एसियामा गर्भनिरोधका लागि तेश्रो लोकप्रिय औषधि बनेको छ । यो औषधि न पूर्णरुपमा भरपर्दो छ न त सुरक्षित नै । परिवार नियो’जनसम्बन्धि परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका ज’टिलता आदिका बारेमा जानकारी लिएर मात्रै सेवन गर्न डाक्टरहरुको सुझाव छ । भिडियो हेर्नुस,