Saturday, October 23
Shadow

दुखद खबरः अाज मात्र देखियो यति धेरै जनामा को’रो’ना सङ्क्र’मण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा को’रोना भाइ रसको सं’क्रमण पुष्टि भएको छ। १६ हजार ६ सय ५८ पीसीआर परीक्ष’णबाट ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजे’न परीक्षण बाट ६० जनामा सं’क्रमण पुष्टि भएको हो।

यससँगै देशभर को’रोना सं’क्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

गत २४ घण्टामा थप ३७ कोरोना सं’क्रमितको मृ’त्यु भएको छ। हाल सम्म नेपालमा को’रोनाबाट ज्या’न गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्र’मित सं’क्र’मण मुक्त भएका छन्। हाल सम्म सं’क्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना सं’क्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा सं’क्रमण पुष्टि भएको हो।

देश सञ्चारबाट साभार गरियको