Friday, November 26
Shadow

५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले ! कारण यस्तो छक्क् पार्ने

हेर्नुस यो भिडियो,

काठमाडौं। इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक क’टौतीको वि’धमा यी एयरहोस्टेस सडकमा उ’त्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अ’न्याय गरिएको आ’रोप लगाएका छन् ।

आइटिए एयरवेजका एयर होस्टेसहरुले केहीलाई जागिरबाट निका’लिएको र विशेष गरी सबैको पारिश्रमिक क’टौती गरिएको विरो’ध कपडा खोलेर गरेका हुन् ।

लगभग ५० महिला एयर’होस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खो’लेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् । आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताएअनुसार पारिश्रमिक कटौ’तीको साथमा उनीहरुले बढुवा पनि गु’माएका छन् ।

उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् । यो खबर साभार गरियको हो । साभार डिसी नेपालबाट ।